राजीनामा दिँदै अनुमति नलिई जापान गएका मन्त्री अधिकारी
मकालु खबर
२०८१ कार्तिक २१ गते
काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।
आफ्नो जापान भ्रमण विवादमा परेपछि मन्त्री अधिकारीले राजीनामा दिन लागेका हुन् ।
मन्त्री अधिकारी मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका थिए । अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिन लागेका स्रोतले जनायो ।
मकालु खबर
२०८१ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित