इजिप्ट र क्यामरूनबीच आर्थिक सहयोग बढाउने सहमति
मकालु खबर
२०८१ कार्तिक २३ गते
काठमाडौं । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले क्यामरूनसँग आर्थिक सहयोग बढाउन आफ्नो देशको प्रतिवद्धतालाई जोड दिएका छन् ।
अब्देलाट्टीले क्यामेरोनियन विदेशमन्त्री लेजेउने एमबेला एमबेलासँगको भेटपछि आफ्नो टिप्पणी गरेका हुन् ।
दुई मन्त्रीबीच बाँध निर्माण, ऊर्जा र विद्युत पहुँचका क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।
बैठकमा दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मकालु खबर
२०८१ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित