राष्ट्रपति पौडेलद्वारा चीन र अमेरिकाका लागि आवासीय राजदूत नियुक्त
मकालु खबर
२०८१ कार्तिक २५ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।
मकालु खबर
२०८१ कार्तिक २५ गते
प्रतिक्रिया