माओवादीको पदाधिकारी बैठक आज, के गर्ला निर्णय ?
मकालु खबर
२०८१ कार्तिक २६ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक प्रचण्ड निवास खुमलटारमा बैठक केही बेरपछि बस्न लागेको हो ।
बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ । आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो ।
मकालु खबर
२०८१ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित