गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौँ महानगरको डोजर (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको छ ।

शुक्रवार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामा डोजर चलाइ हटाएको हो । अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलको भनाइ छ ।

अतिक्रमित संरचना हटाउन खोज्दा सामाजिक अभियन्ता र मारवाडी समुदायहरूले विरोध जनाएका थिए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *