खोला मापदण्ड खारेजको माग गर्दै आन्दोलन (तस्बिरहरू)
मकालु खबर
२०८१ मंसिर ६ गते
काठमाडौं । खोला मापदण्ड खारेजको माग गर्दै काठमाडौँमा आन्दोलन गरिएको छ ।
भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिले आज बिहीबार आन्दोलन गरेको हो ।
जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।
आन्दोलनकारीहरू कुपण्डोल पुल मुनि र कंकेश्वरि मन्दिर परिसर ईनाटोलमा भेला भई माइतीघर मण्डलामा आएर र्याली गरेका थिए ।
मकालु खबर
२०८१ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित