बाबर १३ रनमा आउट, कर्णालीलाई तेस्रो झट्का

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले तेस्रो विकेटका रुपमा बाबर हायतलाई गुमाएको हो ।

उनी १३ रनमा आउट भए । बाबरलाई काठमाडौं गुर्खाजका दीपेश कंडेलले आउट गरेका हुन् ।

यसअघि च्याडविक वाल्टन २१ र देव खनाल शून्यमा आउट भए । टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *