कर्णालीलाई चौथो झट्का, गुल्शन झा १२ रनमा आउट
मकालु खबर
२०८१ मंसिर १९ गते
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले तेस्रो विकेटका रुपमा गुल्शन झालाई गुमाएको हो ।
उनी १२ रनमा आउट भए । यसअघि बाबर हायत १३ रन, च्याडविक वाल्टन २१ र देव खनाल शून्यमा आउट भए । टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको हो ।
मकालु खबर
२०८१ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित