रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक पार्टी सचिवालय बैठक बोलाएको छ ।

भर्चुअल जुम मार्फत पार्टी सचिवालय बैठक बसिरहेको छ । उपसभापति डिपि अर्यालले बोलाएको आकस्मिक बैठकमा सम सामयिक विषयमा छलफल हुँदै छ ।

आकस्मिक बैठकमा लामिछानेलाई मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र उनको डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल भइरहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *