सिरियाको राजधानी विद्रोहीको हातमा परेपछि बाइडेनद्वारा अमेरिकी नीति प्रश्तुत

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट टिप्पणीमा सिरियामा विपक्षी सेनाहरूले राजधानीको नियन्त्रण कब्जा गरेपछि कुनैपनि चरमपन्थीको धम्कीको बिरूद्ध चेतावनी दिँदै तीन–पक्षीय नीति अगाडि बढाएका छन् ।

बसर अल–असदले सिरिया छोडेर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको लागि आह्वान गर्दै देशको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् ।

बाइडेनले आफ्नो प्रशासनले जोर्डन, लेबनान, इराक र इजरायल लगायतका क्षेत्रमा अमेरिकी साझेदारहरू विरुद्ध सम्भावित खतराहरू रोक्न मद्दत गर्ने बताए ।

राष्ट्रपतिबाट बिदाइ हुँदै गर्दा बाइडेनले प्रश्तुत गर्नुभएको अमेरिकी नीतिलाई महत्वका साथ हेरिएको छ । आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *