विष्फोटमा वरिष्ठ सैन्य अधिकारी गुमाएपछि रुसद्वारा आतंकवादी हमलाको अनुसन्धान शुरु
मकालु खबर
२०८१ पुस ३ गते
काठमाडौं । रुसले आतंकवादी हमलाको अनुसन्धान शुरु गरेको छ । विष्फोटमा एक वरिष्ठ सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएसँगै रुसी अनुसन्धान समितिले अनुसन्धान शुरु गरेको जनाएको हो ।
रूसी सशस्त्र बलको रेडियोलोजिकल, रासायनिक र जैविक रक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहायकको मस्कोको एक आवासीय भवनमा विस्फोट हुँदा मृत्यु भएको थियो ।
मकालु खबर
२०८१ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित