प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मकालु खबर
२०८१ पुस ४ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसोका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।
मकालु खबर
२०८१ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित