बाजुराको पाण्डवगुफा केन्द्रबिन्दु भएर गयो ५.२ म्याग्निच्युडको भूकम्प
मकालु खबर
२०८१ पुस ६ गते
काठमाडौं । शनिबार बिहान बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पाण्डवगुफा गाउँपालिका क्षेत्रको केन्द्रबिन्दु बनाउँदै ४:१४ बजे ५.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
यस भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ । तर, हालसम्म भूकम्पले पुर्याएको सम्भावित क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन ।
मकालु खबर
२०८१ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित