रास्वपाको सचिवालय बैठक जारी
मकालु खबर
२०८१ पुस १२ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक जारी छ ।
पार्टीका कार्यवाहक सभापति डोल प्रसाद(डीपि) अर्यालको अध्यक्षतामा अहिले बैठक चलिरहेको छ । अर्याल कार्यवाहक सभापति भएपछिको रास्वपाको यो पहिलो बैठक हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन सुदृढीकरण र आगामी गतिविधिहरूबारे छलफल हुने बताइएको छ ।
मकालु खबर
२०८१ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित