तोरी फुलेसँगै पहेँलपुर बन्यो सौराहा (तस्बिरहरू)

काठमाडौँ । यतिखेर चितवनको सौराहामा पहेँलो तोरीका फूलहरू फुलेका छन् । तोरी फुलेसँगै सौराहा अहिले पहेँलपुर बनेको छ ।

चितवनलाई तोरीका लागि अब्बल जिल्ला भनेर पनि चिनिन्छ । चितवनमा बर्सेनि धेरै तोरीहरू उत्पादन हुने गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *