विमान दुर्घटना हुनुमा रुसको संलग्नता छैन : अजरबैजानका राष्ट्रपति
मकालु खबर
२०८१ पुस १५ गते
काठमाडौं । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताएका छन् ।
आइतबार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको बताए भयो । रुसमाति कुनै प्रतिशोध राख्न आवश्यक नरहेको उनको भनाई छ ।
रुसले जानेर गल्ती नगरेको भन्दै उनले रुससँग प्रतिशोध राखेर अजरबैजान अघि नबढ्ने बताए ।
मकालु खबर
२०८१ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित