दक्षिण अमेरिकामा आँधीबाट दुई जनाको मृत्यु

काठमाडौं । अमेरिकाको दक्षिणी भागमा आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ग्रेटर ह्युस्टन मेट्रोपोलिटन क्षेत्र, टेक्सास वरपर कम्तीमा पाँचवटा आँधी आएको बताइएको छ ।

६ जना घाइते भएको बताइएको छ । एल्विन, ब्राजोरिया काउन्टीमा जो ह्युस्टनबाट करिब ४५ माईल दक्षिणमा छ । आँधीले वाल्ट डिज्नी इलिमेन्टरी स्कुलमा ठूलो क्षति पुगेको छ ।

विद्यालयमा करिब ४३९ विद्यार्थी छन् । ११ लाख भन्दा बढी घरहरू र व्यवसायहरू दक्षिणभर विद्युतविहीन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *