केपी ओली बैठकमा ढिला पुग्छन्, कसैको कुरा सुन्दैनन् : भीम रावल

काठमाडौं । नेता डा.भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बैठकमा अन्य सदस्यको कुरा नसुन्ने गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.रावलले पार्टी बैठकमा ओलीले अन्य कसैको कुरा नसुन्ने गरेको बताए ।

उनले अध्यक्ष ओली बैठकमा ढिलो पुग्ने र आफू मात्रै बाल्ने गरेको बताए ।

‘केपी ओली पार्टी बैठकमा अरूको कुरा सुन्दैनन् । बैठकमा आफू ढिलो पुग्ने र आफू मात्रै बोल्ने गर्छन्’ रावलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *