काठमाडौंमा भूकम्पको धक्का महसुस
मकालु खबर
२०८१ पुस १८ गते
काठमडौं । काठमाडौंमा भूकम्प गएको छ ।
१ बजेर ५ मिनेट जाँदा काठमाडौँ र आसपासका क्षेत्रमा भूकम्प गएको हो ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।
मकालु खबर
२०८१ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित