दक्षिण कोरियाली राष्ट्रपति योललाई आज पक्राउ गर्ने तयारी

काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई पक्राउ गर्न बिहीवार राति २ हजार भन्दा बढी पुलिसहरु उनको निवासमा तैनाथ गरिएको थियो ।

सियोलको अदालतले युन विरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक-योललाई शुक्रवार पक्राउ गर्न प्रयास गरेको हो । यून विरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको शक्ति निलम्वित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *