काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ । उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ ।

नागरिकहरु घर बाहिर तथा सडकमा निस्किएका छन् । काठमाडौंसहित पूर्वी पहाडी जिल्लमा धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *