चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते (अपडेट)
मकालु खबर
२०८१ पुस २३ गते
काठमाडौं । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ ।
साथै ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।
मकालु खबर
२०८१ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित