सूर्यदर्शन सहकारी ठगी प्रकरण
पूर्वडीआईजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश
मकालु खबर
२०८१ पुस २५ गते
काठमाडौं । जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
मकालु खबर
२०८१ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित