प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मकालु खबर
२०८१ पुस २६ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन ।
मकालु खबर
२०८१ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित