पूर्वी नवलपरासीमा पुल भाँसिदा राजमार्ग अवरुद्ध,बैकल्पिक सडक खोलिदै

काठमाडौं । पूर्वी नवलपरासीमा पुल भाँसिदा सडक अवरुद्ध भएको छ । शुक्रवार अपराह्न पूर्वी नवलपरासीको विनय त्रिवेणाी गाउँपालिका – २ स्थित विनय खोलाको पुल भाँसिएको हो ।

पुल भाँसिएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) यादव ढकालले जानकारी दिए । पुल भाँसिएर राजमार्ग अवरुद्ध भएपछि बैकल्पिक सडक खोल्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *