क्रिस्टी नोएमलाई अमेरिकी गृह सुरक्षा सचिवको जिम्मेवारी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १४ गते
![क्रिस्टी नोएमलाई अमेरिकी गृह सुरक्षा सचिवको जिम्मेवारी](https://www.makalukhabar.com/wp-content/uploads/2025/01/sachib-mk-1.png)
एजेन्सी । अमेरिकी सिनेटले दक्षिण डकोटाकी गभर्नर क्रिस्टी नोएमलाई गृह सुरक्षा विभागको सचिवको जिम्मेवारी दिएको छ ।
माथिल्लो सदनले ५९–३४ को मतले ट्रम्पको छनोटलाई अनुमोदन गरेको हो ।
उहाँ ट्रम्पको मन्त्रिपरिषद्मा सामेल हुने चौथो व्यक्ति हुन् ।
सिनेटमा हाल रिपब्लिकनहरूको ५३–४७ बहुमत छ । राष्ट्रपतिको मनोनयन पुष्टि गर्न साधारण बहुमत आवश्यक पर्दछ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित