जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी (तस्बिरहरु)
मकालु खबर
२०८१ माघ १५ गते
काठमाडौं । नेपाली सेनाको फोटो प्रदर्शनी शुरु भएको छ ।
सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलवारबाट फोटो प्रदर्शनी शुरु गरेको हो ।
आजबाट शुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि प्रदर्शनी महत्वपूर्ण हुने बताइएको छ ।
प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरुले स्टल राखेका छन् ।
मकालु खबर
२०८१ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित