जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेर ३८ मिनेटमा बुधवार दोस्रो पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पातमारा केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि आज नै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *