जाडो मौसम लगतै गर्मी सुरु (तस्बिरहरु)

काठमाडौं । जाडो मौसमको अन्त्य सँगै अब बिस्तारै गर्मी मौसम सुरु भएको छ ।

जाडो मौसम लगतै गर्मी महसुस भएको हो । उपत्यकामा जाडो कम हुँदै गर्मी सुरु भएको छ ।

अहिले उपत्यकामा बिस्तारै गर्मी बढ्न थालेको छ । गर्मी सँगै मानिसहरु शितलु छाहरीमा बस्दै आएका छन् ।

पछिल्लो केही दिनयता आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै तापक्रम पनि बढिरहेकाले गर्मी महसुस भएको हो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *