वुमेन्स डे महिला टि-२० आई सिरिज : हङकङको सामना गर्दै नेपाल

२०८१ फागुन २६ गते

काठमाडौँ । वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले सोमबार हङकङको सामना गर्दैछ।
यो खेल नेपाली समय अनुसार दिउँसो ४: ४५ बजेदेखि सुरु हुनेछ। यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ।
अब नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ। त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।

२०८१ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित