ओली र प्रचण्डको विरोध गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस [तस्बिरहरु]

२०८१ चैत ३ गते
![ओली र प्रचण्डको विरोध गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस [तस्बिरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2025/03/masal-julus.jpg)
काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मसाल जुलुस निकालेको छ ।
प्रचण्डको फोटो जलाएको भन्दै पक्राउ परेका राप्रपाका नेता निराजन बमको रिहाइ माग गर्दै आइतबार साँझ सिनामंगलमा राप्रपाले मसाल जुलुस निकालेको हो ।
बम पक्राउ परेपछि प्रचण्डले भने गिरफ्तारी गर्नु उचित नभएको बताएका छन् ।

२०८१ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित