तस्बिरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को तेस्रो संस्करण

काठमाडौँ । थापा गाउँस्थित मण्डला नाटकघरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को तेस्रो संस्करण सुरु भएको छ ।

बुधवार दिउँसो ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च, रैथाने ज्ञानको उज्यालो’ नाराका साथ ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को तेस्रो संस्करण सुरु भएको हो ।

चैत ६ गतेदेखि सुरु भएको यस नाट्य महोत्सव चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।

यस अवधिमा १२ देशका १७ ओटा नाटकहरू देखाइने निटफेस्टका संयोजक केदार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यस महोत्सवमा ४ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चमा कविता, ३ रैथाने संगीत ३ सांस्कृतिक प्रस्तुति र प्रत्यक्ष चित्रकला तथा प्रदर्शन कला हुनेछन् ।

हेर्नुहोस् तस्बिरहरू :

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *