‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक-२०८०’ पारित

काठमाडौं । ‘बैंकिङ्क कसुर तथा सजाय दोस्रो संशोधन विधेयक-२०८०’ राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट प्राप्त ‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो ।

यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा विधेयकका प्रस्तावक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमा सहमती जनाएकोप्रति सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *