यी हुन् अनेरास्ववियुले सभापति जितेका ९७ क्याम्पस (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुको स्ववियु निर्वाचनको परिणाम अनुसार सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुले ९७ क्याम्पसमा सभापति जितेको छ ।

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले ९७ क्याम्पसमा विजय हासिल गरेको जानकारी दिएका छन् । अनेरास्ववियुले ११ आंगिक क्याम्पससहित काठमाडौंका महेन्द्र रत्न क्याम्पस ताहचल, ललित कला क्याम्पस, र नेपाल कमर्स क्याम्पसमा नेतृत्व लिएको छ ।

हालसम्म विजयीहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *