लिबियाले १७७ आप्रवासीलाई नाइजेरिया पठायो

२०८१ चैत ७ गते

एजेन्सी । लिबियाले स्वेच्छिक स्वदेश फिर्ती कार्यक्रमको एक भागको रूपमा १७७ नाइजेरियाली आप्रवासीलाई स्वदेश फर्काएको छ । जसमा धेरैजसो महिला छन् ।
समूहमा नौ बालबालिका र आठ शिशुहरू समावेश छन् । यस हप्ता थप स्वदेश फिर्ती उडानहरूको योजना बनाइएको थियो र निर्वासन जारी रहनेछ ।
लिबिया भूमध्यसागर पार गरेर युरोप जान चाहने आप्रवासीहरूको लागि एक प्रमुख ट्रान्जिट बिन्दु भएको छ ।

२०८१ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित