सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

२०८१ चैत ८ गते

काठमाडौ । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७६ हजार रुपैयाँमा मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ चैत ८ गते
प्रतिक्रिया