नेपालले सिंगापुरलाई हरायो

२०८१ चैत ८ गते

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई हराएको छ ।
सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले फिफा वरियतामा १५ स्थानमा माथि रहेको सिंगापुरलाई १(० ले पराजित गरेको हो । नेपालको जितका लागि जिलेस्पी जंग कार्कीले एक गोल गरे ।
नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग खेल्नेछ ।

२०८१ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित