राप्रपाको खबरदारी सभा आज जनकपुरमा

२०८१ चैत ९ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखराबाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो ।
जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभा सुरू हुनेछ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।

२०८१ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित