जनमत पार्टीले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक

२०८१ चैत ११ गते

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ ।
जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसंगको पार्टी एकता र अन्य विषयमा छलफल गर्न बैठक बोलाइएको जनमत पार्टीले जनाएको छ ।
बैठक पार्टी कार्यालय नजिक सनराइज क्याफेमा शुक्रबार बिहान ९ बजे बस्ने जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताए ।

२०८१ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित