गायक कुम: सागरको नयाँ गीत ‘छर्का ढेबा’ सार्वजनिक

२०८१ चैत ११ गते

काठमाडौं । चर्चित गायक कुम: सागरले नयाँ गीत बजारमा ल्याएका छन् ।
उनले आफ्नो युट्युब च्यानलमार्फत ‘छर्का ढेबा’ बोलको गीत सार्वजनिक गरेका हुन्।
गीतलाई रयतिश गैन्जुले सम्पादन गरेका हुन् भने गायनमा उनलाई प्रशान्त बासी, क्रिजल कोजु, रोसे महर्जन, सन्दिप कुरुङले साथ दिएका छन्।

२०८१ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित