‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँस्थित माइतीघरमा मण्डलामा आज कुलमान घिसिङको पक्षमा प्रदर्शन भएको छ ।

उनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको विरोधमा ‘नेपाली जनता’ नामक संस्थाले उक्त प्रदर्शन गरेको हो ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू र्‍याली सहित नयाँ बानेश्वर गएका छन् ।

उनीहरूले ‘कता हिँडेको बत्ती मारेर कुलमान फालेर’, ‘उज्यालो नेपाल जिन्दाबाद, अँध्यारो सरकार मुर्दावाद’ ‘हामी जनता हेरेको हेर्यो, सरकार जान्ने भो धेरै’ भन्ने जस्ता नारा लगाएका छन् ।

तस्बिरहरू :  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *