गणतन्त्रको रक्षा गर्न तीनकुनेमा युवा संघको मार्चपास (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राष्ट्रिय युवा संघ नेपालले मार्चपास गरेको छ ।

बुधवार संघको केन्द्रीय कमिटीले मार्चपासको आयोजना गरेको हो ।

संघले नेपाली जनताको लामो बलिदानी संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षार्थका लागि मार्चपास आयोजना गरेको जनाएको छ

साथै अराजकता र प्रतिगामीहरूको जनविरोधी कुत्सित षडयन्त्रका विरुद्ध जनतालाई जनतन्त्रको पक्षमा सचेत गराउन राष्ट्रिय स्वयंसेवक भेला तथा बृहत् मार्च पासको गरेको संघको भनाई छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *