काठमाडौंमा भूकम्पको धक्का महसुस

२०८१ चैत १३ गते

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार चीनको टिंक्रेकाउन्टीमा ५ दशमलब ५ रेक्टर स्केलको भूकम्प जाँदा उक्त भुकम्पको परकम्प नेपालसम्म पुगेको छ ।
काठमाडौंमा चीनमा गएको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंले जनाएको छ ।

२०८१ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित