विद्युत् प्राधिकरणका प्रवक्तालाई जिम्मेवारीबाट हटाइयो, नयाँ प्रवक्ता तोकिए राजाभाइ

२०८१ चैत १४ गते

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा नयाँ प्रवक्ता तोकिएका छन् । प्रवक्ता चन्दनकुमार घोषलाई जिम्मेवारीबाट हटाएर प्राधिकरणले राजाभाइ शिल्पकारलाई सो जिम्मेवारी दिएको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ नियुक्त गरेको थियो।

२०८१ चैत १४ गते
प्रतिक्रिया
One thought on “विद्युत् प्राधिकरणका प्रवक्तालाई जिम्मेवारीबाट हटाइयो, नयाँ प्रवक्ता तोकिए राजाभाइ”
Leave a Reply to रत्न पौडेल Cancel reply
सम्बन्धित
मन्त्री वरिपरिका नातागोता भर्ति केन्द्र सरकार भ्रष्टाचारमा हालिमुहालि रजाइँ गर्ने सरकार के पि ओ लि