घिसिङको रिटमाथि सुनुवाइ सुरु

काठमाडौँ । कुलमान घिसिङले दायर गरेका रिटमाथि सुनुवाइ सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध घिसिङले दायर गरेका रिटमाथि सुनुवाइ सुरु भएको हो ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।

घिसिङले बुधवार साँझ रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *