राजावादीहरुको प्रदर्शन अराजक बनेपछि प्रहरीले गर्यो हवाई फायर

२०८१ चैत १५ गते

काठमडौं । काठमाडौंको तिनकुनेमा राजावादीको प्रदर्शन अराजक भएपछि प्रहरीले हवाइ फायर गरेको छ ।
घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो भने त्यसपछि हवाई फायर गरेको हो । यसअघि राजावादीहरुले घरमा तोडफोड समेत गरेका थिए ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित