काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाको प्रदर्शन भैरहेको छ ।

प्रदर्शनका लागि पर्यटन बोर्ड सभागृहअगाडि मुख्य सडकमै मञ्च निर्माण गरी बिहानैदेखि सो क्षेत्रमा प्रदर्शन भैरहेको हो ।

समाजवादी मोर्चामा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन कार्यक्रम गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *