तीनकुने स्थित व्यक्तिको घरमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको तीनकुनेमा व्यक्तिको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

शुक्रबार तिनकुनेमा प्रदर्शन गरिरहेका दुर्गा प्रसाई नेतृत्वको राजावादी समर्थकले व्यक्तिको घरमा आगो लगाइदिएका थिए ।

सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *