राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न पूर्वराजालाई प्रचण्डको चेतावनी

२०८१ चैत १५ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।
शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको विशाल सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले पूर्वराजा शाहलाई अर्को गल्ती नगर्न आग्रह समेत गरे ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित