राजावादी उग्र बनेपछि तिनकुनेमा कर्फ्यू लगाइँदै

काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले कर्फ्यू लगाउने भएको छ ।

प्रहरीले शुक्रबार यसबारेमा जानकारी गराएको छ । प्रहरीका अनुसार केही समयपछि यहाँ कर्फ्यू लगाइने छ ।

राजावादी समूहले शुक्रबार तिनकुनेमा घरमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । राजावादीहरुको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्याँस सहित हवाई फायर समेत गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *